• ट्रेण्डिङ्ग :
भोटेकोशी बाढी : सात सय ६८ जनाको शव फेला

भोटेकोशी बाढी : सात सय ६८ जनाको शव फेला


  • 2.9K
    SHARES
    • भाद्र १४, २०८३ आइतबार
    • २ हप्ता अघि
    • 4.5K Views

    भोटेकोशी बाढी : सात सय ६८ जनाको शव फेला

    काठमाडौँ, भदौ १३ ।  रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या सात सय ६८ पुगेको छ ।

    images

    नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो २ बजेसम्म रसुवामा १३ जना, धादिङमा ५० जना, गोरखामा ५८ जना, नुवाकोटमा ५२ जना, चितवनमा २६४ जना, तनहुँमा ३७ जना, नवलपरासी पूर्वमा १९४ जना र नवलपरासी पश्चिममा १००  जनाको शव फेला परेको छ ।

    घाइते तथा उद्धारको सङ्ख्या दुई हजार ७१५ जना रहेको छ । हालसम्म २५ जना प्रहरी कर्मचारीहरु सम्पर्कविहीन छन् ।

    काठमाडौँ उपत्यकाको विभिन्न अस्पतालहरुमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेहरुको सङ्ख्या १६० रहेको छ । 


    तेस्रो आँखा