खोटाङ, ९ माघ/ जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दूरीका सबै सवारीसाधनको भाडादर घटाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नेतृत्वमा यातायात व्यवसायी, जिल्ला प्रशासन
स्याङ्जा, ९ माघ/ स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे, लोलुङ्गा, पाङसाङ, धोबादी, कोलडाँडा,
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रासायनिक मल खरिद गर्न करिब १५ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरेको छ। आगामी वर्षका लागि आवश्यक मल
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई आन्तरिक रोजगारको विवरण उपलब्ध गराउन अनुरोध गरेको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै
काठमाडौँ । सिमेन्ट उत्पादनमा ३० देखि ३६ प्रतिशतले गिरावट आएको छ । बजारमा माग न्यून हुँदा उत्पादनमा उल्लेख्य गिरावट आएको हो । आर्थिक सङ्कटका कारण
बारा । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र बिस्तारै लयमा फर्किंदै गएको बताएका छन् । आज महागढीमाई नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै मन्त्री महतले
काठमाडौँ, ८ माघ/ महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्ममा पुँजीगत खर्च रु ४९ अर्ब २३ करोड ५८ लाख बराबर छ । यही अवधिमा सरकारी ऋणको
काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिलगायत तीनवटा संसदीय समितिको बैठक आज बस्दै छ ।अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल वायु सेवा निगमको जहाजमा
काठमाडौँ । कुनै समय गुलजार रहेको पाम र भटमासको तेलको समग्र व्यापार सुस्ताउँदा मुलुकको अन्तर्राष्ट्रिय व्यापार नै सङ्कुचनमा परेको छ । अघिल्ला दुई आर्थिक वर्षमा सबैभन्दा धेरै आयात निर्यात
काठमाण्डौं । चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा मुलुकले करिब सात खर्ब बराबर व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार
काठमाडौँ । सहकारीसम्बन्धी समस्या समाधान गर्न सहकारी ऐन परिमार्जित गर्न सांसदहरूले माग गरेका छन्। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा उपस्थित अधिकांश सदस्यले सहकारीमा
जुम्ला ७ माघ/ चन्दननाथ नगरपालिका ५ स्थित उद्योग वाणिज्य सङ्घको आडमा रहेको चन्दननाथ अर्गानिक कोसेली घरमा आगलागी भएको छ । गएराती १ बजेतिर विधुत सट
इलाम । रोङ गाउँपालिका–२ का सात वर्षीय आयुस दाहाल कक्षा २ मा पढ्छन् । उनलाई ठूलो भएपछि के बन्नुहुन्छ भनेर प्रश्न गर्दा म त डाक्टर
काठमाडौँ । बजेटले लिएको लक्ष्यअनुसार राजश्व सङ्कलनमा मुस्किल परेपछि नयाँ क्षेत्रको पहिचानमा सरकार लागिपरेको छ । सरकारले चालू आर्थिक वर्षमा १४ खर्ब ७२ अर्ब रुपैयाँभन्दा
काठमाडौँ, ६ माघ/ नेकपा (एकीकृत समाजवादी) को गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ । लेखापरीक्षणअनुसार पार्टीको आम्दानी गत आवमा रु आठ करोड चार
काठमाडौँ, ६ माघ/ सरकारले विभिन्न जलविद्युत् आयोजनाबाट रु तीन अर्ब १५ करोड ५१ लाख ८८ हजार बराबरको रोयल्टी सङ्कलन गरेको छ । सरकारले निर्माण सम्पन्न भई
नवलपरासी, ६ माघ/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुँजीगत खर्च बढाउन सरकार लागेको बताउनुभएको छ । नेपाल प्रेस युनियन नवलपुर शाखाले आज आयोजना गरेको पत्रकार
नुवाकोट, ६ माघ/ अर्थमन्त्री डा प्रकाशशरण महतले लगानीकर्ताले विविध क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिनुभएको छ । सम्पादक समाज नेपालद्धारा आज नुवाकोटमा आयोजित गोविन्द वियोगी विशेष पत्रकारिता
काठमाडौँ, ५ माघ/ सङ्घीय संसद्मा विनियोजन विधेयक (वार्षिक बजेट) प्रस्तुत हुनुभन्दा तीन महिनाअगावै बजेटका सिद्धान्त तथा प्राथमिकता पेश गरिसक्नुपर्ने व्यवस्थासहित अध्यादेशमार्फत ऐन संशोधन भएको छ
काठमाडौँ, ५ माघ/ आगामी वैशाख १६ र १७ मा काठमाडौँमा आयोजना हुने तेस्रो लगानी सम्मेलनको तयारीमा तीव्रता दिन अर्थमन्त्री डा प्रकाशशरण महतले निर्देशन दिनुभएको छ
चितवन, ५ माघ । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षमा लक्ष्यको ६७ दशमलव दुई प्रतिशत राजस्व सङ्कलन गरेको छ । राजस्व विभागले छ महिनाका
काठमाडौँ, ५ माघ/राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौँको क्षेत्रपाटीबाट स्रोत नखुलेको रु दुई करोड ३० लाख रकमसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा नरेश अग्रवाल र
काठमाडौं । राजस्व अनुसन्धान विभागले हुण्डी र क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको आशंकामा कपडा व्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ। गएराति क्षेत्रपाटीस्थित निवासमा छापा मारी करिब
काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा संकलित निक्षेपको आकार ६१ खर्ब ३० अर्ब पुगेको छ ।नेपाल राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म अर्थात् १४ जनवरी, २०२४