झ्यालको पर्दा उघारी उत्तरतर्फ हेर्दा सेता हिमाल मुसुक्क मुस्कुराएजस्ता देखिन्छन्। चराहरुको चिरचिराहटसँगै खेतबारीमा गहुँ र तोरीको हरियोपहेँलो दृश्यले मनलाई रोमाञ्चक बनाउँछ। आँगन र करेसामा बोटैभरि
काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आउनुभएका भारतीय विदेशमन्त्री डा एस जयशङ्करले लगभग ४८ घण्टाको भ्रमण सम्पन्न गरी २० पुसमा स्वदेश फर्कनुभएको
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा उपकुलपति छनोटका लागि प्रकाशन गरिएको सूचनाप्रति आपत्ति जनाएका छन्। उपकुलपतिमा दाबी गर्न विश्वविद्यालयका पदाधिकारीमध्ये कुनै एक पदमा
काठमाडौं । अहिले बैंक तथा वित्तीय संस्थासँग कर्जा दिने अधिक क्षमता छ। यस्तो अवस्था आएको लामो समय भयो। तर, लगानी हुन सकेको छैन। यसरी पुँजी
रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् । स्थानीयले भृङ्गेश्वर मावि कोटगाउँमा अध्ययनरत विद्यार्थीलाई न्यानो
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार निर्वाचन आयोगमा आर्थिक वर्ष २०७९८० को आर्थिक प्रतिवेदन पेस गरेसँगै
मकवानपुर, २१ पुस । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाजासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।शुक्रबार प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगर-१५
टीकापुर । कैलालीको टिकापुरस्थित वृद्ध सेवा समितिले ज्येष्ठ नागरिकका लागि दिवा सेवा कार्यक्रम सुरु गरेको छ । समितिले १० दिनसम्म ज्येष्ठ नागरिकलाई मनोसामाजिक परामर्श, योग
पर्सा । राष्ट्रिय आविष्कार केन्द्रले महावीर पुनको जीवनीमा आधारित ‘महावीर पुन– सम्झना, सपना र अविरल यात्रा’ नाममा पुस्तक बिक्री गरे बापतको रकमले कृषि औजार कारखाना
हुम्ला,२१ पुस/ हुम्लामा चार दिनदेखि बेपत्ता भएका एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सर्केगाड गाउँपालिका६ बराई गाउँका अन्दाजी ४५ वर्षीय गोर्ख बुढाथोकी मृतावस्थामा
ललितपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालले खस सङ्घ गठन गर्न लागेको छ । ललितपुरको बालकुमारीमा आज एक भेलाको आयोजना गरी पार्टीको भ्रातृ संगठनको रूपमा
काठमाडौँ । आर्थिक र राजनीतिक अस्थिरताको सामना गरिरहेको पाकिस्तानमा आम निर्वाचनको अनिश्चितता बढेको छ । त्यहाँको सिनेटले शुक्रवार आमनिर्वाचन पर सार्ने प्रस्ताव पारित गरेको हो
तुलसीपुर २१ पुस/ दाङमा बालविवाह गर्ने दुलाहसहित पण्डित पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर ८ कटकुइया निवासी २९ वर्षीय दुलाह डाक्टर केसी र सोही
कर्णाली । कर्णालीमा चिया र कफी खेतीको उत्पादन, प्रवर्द्धन तथा बजारीकरणबारे प्रदेशस्तरीय छलफल गरिएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
लण्डन । बर्नलीलाई हराउँदै टोटनह्याम एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । खेलमा पेड्रो पोरोले गरेको एक मात्र गोल निर्णायक बन्यो । एसियन कप खेल्न
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको
काठमाडौँ । गैरआवासीय नेपालीलाई इन्भेस्टमेन्ट कम्पनीमा विदेशी लगानी भित्र्याउन सीमा लागु नहुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को आसन्न राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छनौट गर्न आज सचिवालय बैठक बस्ने भएको छ । यसअघि हिजो बस्ने भनिएको
काठमाडौँ । सामाजिक सञ्जाल दर्ता नगरी सञ्चालनमा ल्याए २५ लाख रुपियाँसम्म जरिबाना हुने गरी सरकारले सामाजिक सञ्जाल प्रयोग तथा नियमनसम्बन्धी विधेयक प्रस्ताव गरेको छ ।
काठमाडौँ । प्रदेश सरकारहरूले लगातार दबाब बढाउन थालेपछि संघीय सरकारले प्रहरी हस्तान्तरणमा रहेका कानुनी बाधा फुकाउन छलफल थालेको छ । सातवटै प्रदेशका मुख्यमन्त्री र आन्तरिक
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले कोशी र मधेश प्रदेशलगायत देशका
काठमाडौं । दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी यू१९ (उन्नाइस वर्षमुनि) विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले शुक्रबार राष्ट्रिय
मेष : दिन राम्रो छ। बोलीमा मोहन छ। सोचेर बोल्नु राम्रो हुन्छ। भेटघाटबाट खुशी मिल्नेछ। आर्थिक क्षेत्रमा नाम, दाम प्राप्त भए पनि खर्च बढी हुनेछ।
गाजा । इजरायलहमासबीच द्वन्द्व शुरु भएदेखि गाजापट्टीमा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २२ हजार ६०० पुगेको छ। गाजास्थित स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी इजरायली सेनाले