काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा दुई दिन टिपरलगायत मालवाहक सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । सडक मर्मतलाई निरन्तरता दिन सडक डिभिजन कार्यालय
हरितालिका तीज व्रतको तयारीस्वरूप सनातन धर्मावलम्बी महिला आज दर खाने तयारीमा छन्। दर खाने खास दिन आज भएपनि एक हप्ता अगाडि देखि नै दर खाने
काठमाडौँ, २० भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर
पोर्चुगल, १९ भदौ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज युरोपको पोर्चुगलको अभेरोमा मनाईएको छ । अभेरो जिल्लास्थित पारदिल्होमा रहेका नेपाली समुदायले हरेक वर्षझैँ यो
तुलसीपुर, १९ भदौ । लुम्बिनी प्रदेश सरकारको बजेट तथा योजना कार्यान्वयनका लागि नीति संवाद गरिएको छ । संवाद समूह लुम्बिनी प्रदेशको आयोजनामा नीति संवाद बुधबार
दाङ, १९ भदौ । दाङको तुलसीपुरमा स्वर्गीय कुबेर बहादुर शाह स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१ हुने भएको छ । नेपाली कांग्रेस तुलसीपुर नगर
दाङ, १९ भदौ । लुम्बिनी प्रदेश सरकाले बर्का अट्वारी पर्वको अवसरमा लुम्बिनी प्रदेशका थारू समुदायको बसोवास धेरै रहेका ६ जिल्लामा सार्वजनिक विदा दिने भएको छ
काठमाडौँ, १९ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विश्वविद्यालय आफ्नो लक्ष्य र उद्देश्यबाट विमुख हुन नहुने बताउनुभएको छ । नेपाल प्राध्यापक सङ्घसँग आज भएको
बर्दिया, १९ भदौ । हिन्दू नारीहरुको महानपर्व हरितालिका तीजको अवसर पारेर बर्दियाको बढैयाताल गाउँपालिकामा सामाजिक सचेतना जगाउने उद्देश्यले तीज गीत प्रतिस्पर्धा गराइएको छ । गीतमार्फत
काठमाडौँ, १९ भदौ । काठमाडौँ महानगरपालिकाले पेरिस पारालिम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई रु पाँच लाख नगदसहित सम्मान गरेको
काठमाडौँ, १९ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि एशियाली विकास बैङ्क (एडिबीं) का देशीय निर्देशक अर्नाउड काउकोइसबीच भेटवार्ता भएको छ
दाङ १९ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली मौलिक कला संस्कृतिहरुलाई असर गर्नेगरी विकृती भित्रिन थालेको प्रति चिन्ता व्यक्त गर्नु भएको छ ।
काठमाडौँ, १९ भदौ । पछिल्लो दुई कारोबार दिन उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज उच्च अङ्कले घटेको छ । नेप्से परिसूचक ९० दशमलव
काठमाडौँ, १९ भदौ । मुलुकका तीन प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गरिएको छ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल र मोरङको
काठमाडौँ, १९ भदौ । ‘शेयर’को बुल (बढ्दो) बजारको लहर चल्दै गर्दा लगानीकर्ता र कारोबारी मात्रै नभई सिङ्गो राज्य संयन्त्र उत्साहित हुनु स्वाभाविक हो । यसले
घोराही १९, भदौ/ दाङ जिल्ला उद्योग वाणिज्य संघले व्यवसायीलाई राहत तथा कृया खर्च हस्तान्तरण गरेको छ । बुधबार अध्यक्ष बसन्त जोशीको अध्यक्षतामा लिला किराना पसल
बागलुङ, १९ भदौ । बागलुङको निसी, भूजी र तमान क्षेत्रका अधिकांश स्थानीय पुस्तौँदेखि पशुपालनमा आवद्ध छन् । उच्च पहाडी क्षेत्र भएकाले भेडापालनमा यहाँका किसान सक्रिय
दाङ १९ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनसम्पर्क सल्लाहकार नियुक्त गर्नु भएको छ । पाल्पा रैनादेवी छहरा गाउँपालिका–२ निजासी डा. रामबहादुर राउतलाई जनसम्पर्क
काठमाडौँ, १९ भदौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन यथाशीघ्र संशोधन गरी समयसापेक्ष बनाइने बताउनुभएको छ
काठमाडौं, १९ भदौ । यही शुक्रबार (तीजको विदा)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘देवी’को ट्रेलरमा निर्मला पन्त हत्या प्रकरणको बारेमा पत्रिकामा लेखिएको एउटा ‘कटआउट’ प्रयोग छ
काठमाडौँ, १९ भदौ । दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायहरुको साझा मञ्च (फेम्बोसा)को १२औँ अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ । निर्वाचन आयोग नेपालको आयोजनामा आजदेखि
जनकपुरधाम, १९ भदौ । खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले मानव स्वास्थ्यमा असर पर्ने तथा सरकारले तोकेको मापदण्ड विपरीत खाद्यपदार्थ उत्पादन र विक्री वितरण गर्ने
नवलपरासी, १९ भदौ । भगवान गौतमबुद्धको अस्तुधातु रहेको पश्चिम नवलपरासीमा अवस्थित रामग्राम स्तूपको चौतर्फी विकासका लागि गठित रामग्राम विकास समिति (कोष)ले पूर्णता पाएको छ ।
काठमाडौँ, १९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पोलिटब्यूरो बैठक आज दोस्रो दिन पनि सुरु भएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा प्रधानमन्त्री