• ट्रेण्डिङ्ग :
कांग्रेस महाधिवेशन उदघाटजस्थलमा बिहानी पख देखिएको दृश्य 

कांग्रेस महाधिवेशन उदघाटजस्थलमा बिहानी पख देखिएको दृश्य 


  • 7.5K
    SHARES
    • मंसिर २४, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    कांग्रेस महाधिवेशन उदघाटजस्थलमा बिहानी पख देखिएको दृश्य 
    • तेस्राे आँखा डेस्क ।

    काठमाडौं,२४ म‌सिर । नेपाली कांग्रेसको १४ औं महाभिवेशनको उद्घाटन शुक्रबार काठमाडौमा सुरु हुँदैछ । महाधिवेशन उद्घाटन दिउँसो एक बजेदेखि भृकुटीमण्डपमा सुरु हुनेछ । महाधिवेशनको उद्घाटनको  सम्पूर्ण तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ । यतिबेला महाधिवेशन उद्घाटनस्थल दुलहीझै सिंगारिएको छ । कार्यक्रममा करीब दुई सय भन्दा बढी क्षमता अटाउन सक्ने मञ्च तयार गरिएको छ । त्यस्तै, झन्डा झुन्ड्याउने देखि सुरक्षा व्यवस्था र सञ्चारका लागि फ्रि वाइफाइको व्यवस्था गरिएको छ । बिहानी पख चहलपहल सुरु हुन थालेकाे छ । महाधिवेशनस्थलमा बिहानीपख देखिएकाे केही दृश्य ।

    images

    264739219_279171474227943_1474659051669060586_n.jpg

    263752870_1225260897983770_7515469138894623136_n.jpg

    263835519_959297268351871_3788063827068409315_n.jpg

    265007378_1011750262736302_2384690005537400505_n.jpg

    263791278_4953672761380919_1424860183501700041_n.jpg

  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन

  • तेस्रो आँखा