• ट्रेण्डिङ्ग :
मौद्रिक नीति आजै आउने सम्भावना

मौद्रिक नीति आजै आउने सम्भावना


  • 3.0K
    SHARES
    • श्रावण ७, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 4.6K Views

    मौद्रिक नीति आजै आउने सम्भावना

    काठमाडौं ७ साउन / चालू आर्थिक वर्षको मौद्रिक नीति आज आइतबार सार्वजनिक हुने सम्भावना छ । मौद्रिक नीतिमाथि छलफल गर्न नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठक जारी छ ।

    images

    सञ्चालक समितिले पारित गरेमा आजै दिउँसोसम्म मौद्रिक नीति जारी हुने सम्भावना छ । शेयर बजार र घरजग्गा कारोबारमा नीति खुकुलो हुने सम्भावना छ । यस्तै ब्याजदरको बारेमा पनि सकारात्मक खबर आउने राष्ट्र बैंक स्रोतको दाबी छ ।


    तेस्रो आँखा