• ट्रेण्डिङ्ग :
बढ्यो सुन / चाँदीको मूल्य

बढ्यो सुन / चाँदीको मूल्य


  • 3.7K
    SHARES
    • श्रावण १०, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 5.7K Views

    बढ्यो सुन / चाँदीको मूल्य

    दाङ १० साउन/ बुधबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।

    images

    आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ७ सय, तेजावी सुनको मूल्य एक लाख १२ हजार १५० र चाँदीको मूल्य १४ सय ६५ रुपैयाँ कायम भएको छ । मंगलबार एक लाख १२ हजार २ सय रुपैयाँमा छापावाल र एक लाख ११ हजार ६५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । यस्तै, १४ सय ६५ रुपैयाँमा चाँदीको खरिद बिक्रि भएको थियो ।


    तेस्रो आँखा