• ट्रेण्डिङ्ग :
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो


  • 3.3K
    SHARES
    • श्रावण १२, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 5.0K Views

    सुनको मूल्य घट्यो

    दाङ १२ साउन/ नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

    images

    बिहीबार प्रति तोला १ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९ सयले घटेर १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य तोलाको १ लाख १२ हजार ५० रुपैयाँ निर्धारण भएको छ ।

    चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला ४० रुपैयाँले घटेको हो । बिहीबार चाँदीको प्रति तोला १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।


    तेस्रो आँखा