• ट्रेण्डिङ्ग :
कोशीमा नयाँ सरकार बनाउन प्रदेश प्रमुखको आह्वान

कोशीमा नयाँ सरकार बनाउन प्रदेश प्रमुखको आह्वान


  • 6.3K
    SHARES
    • श्रावण १२, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 9.7K Views

    कोशीमा नयाँ सरकार बनाउन प्रदेश प्रमुखको आह्वान

    काठमाडौँ, १२ साउन । कोशीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले दलहरुसमक्ष आह्वान गरेका छन् । उनले बहुमत पुर्‍याएर नयाँ सरकार बनाउन दलहरुलाई ५ दिनको समय दिएका छन् ।

    images

    उनले १६ साउन अपरान्ह ५ बजेभित्र बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन् ।

    प्रदेश सभाका सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री नियुक्त भएका कांग्रेसका उद्धब थापालाई सर्वोच्च अदालतले अवैधानिक ठहर गरेपछि कोशीमा नयाँ सरकार गठन हुने भएको हो ।


    तेस्रो आँखा