नेपालकै गहिरो तालको परिचय बनाएको शे फोक्सुण्डो ताल मौसम खुलेसँगै निलो देखिएको छ। छिन, छिनमा रंग बदल्ने यो ताल फोक्सो आकारको भएकाले फोक्सुण्डो र शे गुम्वा नजिकै भएकाले शे(फोक्सुण्डो नाम राखिएको हो।
यो तालमा जिवित कुनै पनि प्राणी नभएको विज्ञले बताउदै आएका छन्। उपल्लो डोल्पाको शे-फोक्सुण्डो गाउँपालिकामा रहेको यो ताल सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ।








(तस्वीर सबै एजेन्सी)
