• ट्रेण्डिङ्ग :
कोशीको मुख्यमन्त्रीमा उद्धव थापाको दाबी पेश

कोशीको मुख्यमन्त्रीमा उद्धव थापाको दाबी पेश


  • 4.4K
    SHARES
    • श्रावण १६, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 6.8K Views

    कोशीको मुख्यमन्त्रीमा उद्धव थापाको दाबी पेश

    काठमाडौँ, १६ साउन । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गरेका छन् ।

    images

    उनले आफ्नो दल नेपाली कांग्रेस, एकीकृत माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका गरी ४७ सदस्यको समर्थन रहेको दाबी सहित आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख परशुराम खापङ समक्ष दाबी पेश गरेका हुन् ।

    उनलाई मुख्यमन्त्रीमा बहुमत जुटाउन प्रदेश सभाका सभामुख बाबुराम गौतमले राजीनामा दिएर थापालाई समर्थन गरेका छन् ।

    प्रदेश प्रमुख खापुङ आज साँझ ५ बजेभित्र सरकार गठनका लागि दाबी पेश गर्न दलहरुलाई समयसीमा सहित आह्वान गरेका थिए ।


    तेस्रो आँखा