• ट्रेण्डिङ्ग :
भिजन लुम्बिनी उर्जा कम्पनीले आईपीओ निष्काशन गर्ने 

भिजन लुम्बिनी उर्जा कम्पनीले आईपीओ निष्काशन गर्ने 


  • 4.3K
    SHARES
    • भाद्र ७, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 6.6K Views

    भिजन लुम्बिनी उर्जा कम्पनीले आईपीओ निष्काशन गर्ने 

    दाङ ७ भदौ/ भिजन लुम्बिनी उर्जा कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ ।  कम्पनीले गत मंगलबार नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट ३८ करोड २५ लाख रकम बराबरको ३८ लाख २५ हजार बराबरको आईपीओ निष्काशनको अनुमति पाएको हो । 

    images

    कम्पनीले फागुन २१ गते शेयर निष्काशनको अनुमति माग गर्दै सेबोनमा आवेदन दिएको थियो । कास्कीको माछापुच्छ्रे गाउँपालिका स्थित सेतीनदीमा २५ मेगावाटको सेतिनदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

    सेबोनबाट अनुमति पाएसँगै बैदेशिक रोगजारीमा रहेका, आयोजना प्रभावित र सर्वसाधारणका लागि आईपीओ निष्काशनको तयारी थाल्ने कम्पनीले जनाएको छ ।   


    तेस्रो आँखा