• ट्रेण्डिङ्ग :
जेटसम्बन्धी अध्यादेश ल्याउने कोशी प्रदेशको तयारी

जेटसम्बन्धी अध्यादेश ल्याउने कोशी प्रदेशको तयारी


  • 4.4K
    SHARES
    • भाद्र २४, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 6.7K Views

    जेटसम्बन्धी अध्यादेश ल्याउने कोशी प्रदेशको तयारी

    विराटनगर २४ भदौ/ कोशी प्रदेश सरकारले आज बजेटसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको छ । पुन: मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलो बैठकबाटै अध्यादेश जारी गर्ने निर्णय गराएका थिए ।

    images

    कार्कीले शुक्रबार बेलुका मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । सोही दिनको बैठकको निर्णय अनुसार आजै अध्यादेश जारी गर्ने तयारी गरिएको छ ।

    यसअघि कार्की नेतृत्वको सरकारले नै गत जेठ ३२ गते ल्याएको बजेट अध्यादेश भदौ १० गते निष्क्रिय भएको थियो । अध्यादेश निष्क्रिय भएका कारण प्रदेशमा बजेट शून्यको अवस्था छ ।


    तेस्रो आँखा