• ट्रेण्डिङ्ग :
बागमतीमा प्रदेशमा कर्मचारी माग, लोकसेवाले खोल्यो विज्ञापन (विज्ञापनसहित)

बागमतीमा प्रदेशमा कर्मचारी माग, लोकसेवाले खोल्यो विज्ञापन (विज्ञापनसहित)


  • 11.1K
    SHARES
    • पौष १२, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 17.1K Views

    बागमतीमा प्रदेशमा कर्मचारी माग, लोकसेवाले खोल्यो विज्ञापन (विज्ञापनसहित)

    काठमाडौं, १२ पुस । बागमती प्रदेश लोकसेवा आयोगले प्रदेश मन्त्रालय र स्थानीय तहमा कर्मचारीको स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

    images

    लोकसेवाले सोमबार एक सार्वजनिक सूचना जारी गरेर सहलेखापाल, सर्भे, सिभिल, भेटेरिनरी लगायत पदमा विज्ञापन खोलेको हो । आयोगले २९७ पदका लागि विज्ञापन आह्वान गरेको हो ।२ माघभित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।

    Avatar


    तेस्रो आँखा