• ट्रेण्डिङ्ग :
बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले मागिन बिश्वासको मत

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले मागिन बिश्वासको मत

  • 7.4K
    SHARES
    • कार्तिक ४, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 11.4K Views

    बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले मागिन बिश्वासको मत

    काठमाडौँ, कात्तिक ३ । 

    images

    बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बिश्वासको मत मागेकि छिन् । प्रदेशसभाको बैठकमा उनले मुख्यमन्त्री पदका लागि बिश्वासको मत मागेकी हुन् । एमाले बिभाजन भएपछि शाक्य मुख्यमन्त्री बनेकी हुुन् । एमालेबाट अलग्गीएर नेकपा एकिकृत नेकपा समाजबादी पार्टी गठन भएपछि उनलाई बिश्वासको मत निलु पर्ने संबैधानिक बाध्यता रहेको हो । अहिले प्रदेशसभा बैठक चलिरहेको छ । 

    तेस्रो आँखा