• ट्रेण्डिङ्ग :
कोशीमा ३ सदस्यीय मन्त्रिपरिषद

कोशीमा ३ सदस्यीय मन्त्रिपरिषद


  • 6.9K
    SHARES
    • आश्विन २८, २०८० आइतबार
    • २ बर्षs अघि
    • 10.5K Views

    कोशीमा ३ सदस्यीय मन्त्रिपरिषद

    विराटनगर, २८ असोज । कोशीका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सँगै उनले सानो आकारको मन्त्रिपरिषद पनि बनाएका छन् । 

    images

    आफ्नो दल कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई समेटेर उनले ३ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन् । राई र रानाले पनि आइतबार नै शपथ लिएका छन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।

    नेपाली कांग्रेसका २९ मध्ये ८ जना र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले एमालेलाई पनि सरकारमा सहभागी गराएका हुन् ।


    तेस्रो आँखा