• ट्रेण्डिङ्ग :
खाद्यले आजदेखि थापाथलीबाट खाद्यान्न नबेच्ने

खाद्यले आजदेखि थापाथलीबाट खाद्यान्न नबेच्ने


  • 3.3K
    SHARES
    • आश्विन ३०, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 5.1K Views

    खाद्यले आजदेखि थापाथलीबाट खाद्यान्न नबेच्ने

    काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँको अवधिमा थापाथपी बिक्री कक्षबाट खसीबोका र च्यांग्रा मात्र बिक्री गर्ने भएको छ । कम्पनीले आजदेखि आउँदो कात्तिक १० गतेसम्म हाल बिक्री गर्दै आएका खाद्यान्नको बिक्री बन्द गर्न लागेको हो ।

    images

    रामशाहपथस्थित बिक्री कक्षबाट भने खाद्यान्न बिक्री गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनीको वाग्मती प्रादेशिक प्रमुख ज्ञानु थापाले बताइन् । “थापाथली कार्यालयमा खसीबोका र च्यांग्रा बिक्री गरिने भएकाले हामीले खाद्यसामग्री यस कक्षबाट बिक्री नगर्ने भएका हौँ,” उनले बाह्रखरीसँग भनिन्, “कात्तिक १० गतेबाट फेरि नियमित खुला गर्नेछौँ ।”


    तेस्रो आँखा