• ट्रेण्डिङ्ग :
चर्चित र्‍यापर लाउरे ब्राउनसुगरसहित पक्राउ

चर्चित र्‍यापर लाउरे ब्राउनसुगरसहित पक्राउ


  • 7.0K
    SHARES
    • पौष १५, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    चर्चित र्‍यापर लाउरे  ब्राउनसुगरसहित पक्राउ

    पोखरा, १५ पुस । चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ लागुऔषधसहित पक्राउ परेका छन् । पोखराबाट बुधबार राति लागुऔषधसहित उनी पक्राउ परेको कास्की प्रहरीले जानकारी दिएको छ । 

    images

    प्रहरीका अनुसार उनी ब्राउनसुगरसहित पक्राउ परेका हुन् । उनको साथबाट करिब १३ ग्राम ब्राउनसुगर फेलापरेको प्रहरीको दाबी छ । 

    कास्की प्रहरीको हिरासतमा रहेका उनी रियालीटि शो हिमालय रोडिजका निर्णायकमध्ये एक हुन् ।
     


    तेस्रो आँखा