• ट्रेण्डिङ्ग :
लुम्बिनीका चार जिल्लामा सोमबार सार्वजनिक बिदा

लुम्बिनीका चार जिल्लामा सोमबार सार्वजनिक बिदा


  • 7.6K
    SHARES
    • मंसिर ३, २०८० आइतबार
    • २ बर्षs अघि
    • 11.6K Views

    लुम्बिनीका चार जिल्लामा सोमबार सार्वजनिक बिदा

    दाङ, ०३ मंसिर । लुम्बिनी प्रदेश सरकारले छठ पर्व समापनको अवसरमा सोमबार चार जिल्लामा सार्वजनिक बिदा दिएको छ । २०८० मंसिर ४ गते सोमबार नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले सूचनामार्फत जानकारी दिएको हो ।

    images

    गृह मन्त्रालयका उपसचिव खिमानन्द ज्ञवालीका अनुसार लुम्बिनीका गृहमन्त्रीस्तरीय प्रस्तावबाट प्रदेश सरकारले सोमबार बिदा दिने निर्णय गरेको हो ।

    यस्तै छठ पर्वको अवसरमा सरकारले भोली देशभर सार्वजनिक विदा दिएको छ ।


    तेस्रो आँखा