• ट्रेण्डिङ्ग :
सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो


  • 3.7K
    SHARES
    • मंसिर २१, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 5.7K Views

    सुनको मूल्य बढ्यो

    काठमाडौं २१ मंसिर/ बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ ।

    images

    बिहीबारका लागि सुनको मूल्य एक लाख १८ हजार ६००, तेजाबी सुनको मूल्य एक लाख १८ हजार ५० रुपैयाँ र चाँदीको मूल्य एक हजार ४६० रुपैयाँ कायम भएको छ । बुधबार एक लाख १८ हजार ४०० रुपैयाँमा छापावाल सुन, एक लाख १७ हजार ८५० रुपैयाँ तेजाबी सुन र एक हजार ४८० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

     


    तेस्रो आँखा