• ट्रेण्डिङ्ग :
सुनको भाउ तोलामा ७०० रुपैयाँले घट्यो 

सुनको भाउ तोलामा ७०० रुपैयाँले घट्यो 


  • 2.5K
    SHARES
    • मंसिर २६, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 3.9K Views

    सुनको भाउ तोलामा ७०० रुपैयाँले घट्यो 

    काठमाडौं २६ मंसिर/ साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एक लाख १६ हजार ३००, तेजाबी सुनको मूल्य एक लाख १५ हजार ७५० र चाँदीको मूल्य एक हजार ४१० रुपैयाँ तोकिएको छ ।

    सोमबार एक लाख १७ हजार रुपैयाँमा छापावाल सुन, एक लाख १६ हजार ४५० मा तेजाबी सुनको कारोबार भएको थियो ।


    तेस्रो आँखा