• ट्रेण्डिङ्ग :
प्रमुख प्रशासकीय अधिकृतसहित तासको खालबाट विभिन्न व्यक्ति समातिए

प्रमुख प्रशासकीय अधिकृतसहित तासको खालबाट विभिन्न व्यक्ति समातिए


  • 8.5K
    SHARES
    • पौष १८, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 13.0K Views

    प्रमुख प्रशासकीय अधिकृतसहित तासको खालबाट विभिन्न व्यक्ति समातिए

    सुर्खेत, १८ पुस । जुवाको खालबाट जाजरकोट भेरी नगरपालिकाका निमित्त कार्यकारी प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, नेपाली कांग्रेस भेरी नगरपालिकाका सभापति शशी बुढालगायत अन्य वडाध्यक्षलाइ प्रहरीले आज विहान पक्राउ गरेको छ।

    images

    सदरमुकामस्थित गैराखालीको एक घरबाट उनीहरुलाई पक्राउ गरिएकाे हाे। आइतबार विहान उनीहरुलाई पक्राउ गरिएको प्रहरी बताएको छ। दुई लाख रुपैयाँ ताखको खालबाट बरामद भएको र अनलाइनबाट अन्य कारोबार भएको पाइएको प्रहरीले बताएको छ।

    प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार विहान ६ बजेसम्म मुचुल्का बनाउने काम थालेर ८ बजेपछि सबैको नाम सार्वजानिक हुने छ।


    तेस्रो आँखा