• ट्रेण्डिङ्ग :
राष्ट्रपति पौडेल आज विराटनगर जाने

राष्ट्रपति पौडेल आज विराटनगर जाने


  • 2.7K
    SHARES
    • पौष ७, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.2K Views

    राष्ट्रपति पौडेल आज विराटनगर जाने

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शनिवार विराटनगर जाने भएका छन्। राष्ट्रपति पौडेलले नेपाल उद्योग परिसंघ कोशीले आयोजना गर्ने प्रजातन्त्र सेनानीको सम्मान तथा उद्योगीको भेलाको उद्घाटन गर्ने कार्यक्रम छ। त्यसका लागि पौडेल बिहान ११ बजे विराटनगर पुग्ने छन् । 

    images

    उनले विराटनगरस्थित होटल सिटी प्यालेसमा केही समय भेटघाट समेत गर्नेछन्। राष्ट्रपति पौडेल आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।  


    तेस्रो आँखा