• ट्रेण्डिङ्ग :
विकास आयोजनाका लागि सात अर्ब ६४ करोड निकासा

विकास आयोजनाका लागि सात अर्ब ६४ करोड निकासा


  • 3.0K
    SHARES
    • पौष १२, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.7K Views

    विकास आयोजनाका लागि सात अर्ब ६४ करोड निकासा

    काठमाडौँ १२ पुस/ चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारले रू चार अर्ब ७६ करोड बराबर रकमान्तर र रू सात अर्ब ६४ करोड बराबर थप निकासा गरेको छ । पाँच महिनाको अवधिमा विभिन्न आठ वटा आयोजना तथा कार्यक्रमका लागि रू सात अर्ब ६४ करोड ४८ लाख बराबरको स्रोतका निम्ति सहमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।

    images

    उक्त मन्त्रालयले सार्वजनिक गरेको पाँच महिनाको आर्थिक सहायता, थप निकासा, रकमान्तर र स्रोत सहमतिसम्बन्धी विवरणअनुसार अर्थ विविध शीर्षकमा पछिल्लो पाँच महिना अवधिमा रू दुई अर्ब एक करोड चार लाख ९४ हजार निकासा भएको मन्त्रालयले जनाएको छ ।


    तेस्रो आँखा