• ट्रेण्डिङ्ग :
भन्सार छलीको १७ हजार ७ सय ३० केजी प्याज बरामद

भन्सार छलीको १७ हजार ७ सय ३० केजी प्याज बरामद


  • 3.7K
    SHARES
    • पौष १३, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.7K Views

    भन्सार छलीको १७ हजार ७ सय ३० केजी प्याज बरामद

    काठमाडौँ । बारा प्रहरीले भन्सार छली गरेर ल्याएको १७ हजार ७ सय ३० केजी प्याज बरामद गरेको छ। आज बिहान पथलैयाबाट खटिएको प्रहरी टोलीले बाराको जितपुर सिमरा उपमहानगरपालिका १ पथलैया चोकबाट साढे १७ हजारभन्दा बढी प्याज बरामद गरेको हो।

    images

    गिट्टीको अनलाइन बिल भिटिएस देखाएर प्याज तस्करी गरेको प्रहरीले जनाएको छ। उक्त प्याजको बजार मूल्य हाल २७ लाख ३० हजार ८ सय २५ रहेको बारा प्रहरीले जनाएको छ। 

    भन्सार छली गरेर ल्याएको प्याज र ट्रक नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ


    तेस्रो आँखा