• ट्रेण्डिङ्ग :
माओवादी केन्द्रीय समिति बैठक सुरु 

माओवादी केन्द्रीय समिति बैठक सुरु 


  • 6.8K
    SHARES
    • पौष १९, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    माओवादी केन्द्रीय समिति बैठक सुरु 

    काठमाडौं, १९ पुस । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु भएको छ। 

    images

    सानेपास्थित हेरिटेज गार्डेनमा बसेको केन्द्रीय समिति बैठकले पदाधिकारी चयन गर्ने विषयमा छलफल भइरहेको छ। 

    २९९ केन्द्रीय सदस्यमध्ये मनोनीत २३६ केन्द्रीय सदस्यको शपथ ग्रहणपछि बसेको बैठकले पदाधिकारी चयन गर्नेछ । दिनानाथ शर्माको अध्यक्षतामा बैठक बसिरहेको छ। 
     


    तेस्रो आँखा