• ट्रेण्डिङ्ग :
प्रदेश नम्बर १ को प्रदेशसभा बैठक १५ गते सम्म स्थगित 

प्रदेश नम्बर १ को प्रदेशसभा बैठक १५ गते सम्म स्थगित 


  • 10.3K
    SHARES
    • कार्तिक ७, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 15.8K Views

    प्रदेश नम्बर १ को प्रदेशसभा बैठक १५ गते सम्म स्थगित 

    दाङ,कात्तिक ७ । 

    images

    प्रदेश नम्बर १ को प्रदेशसभा बैठक आगामी १५ गते सम्मका लागि स्थगित भएको छ । आज प्रदेशसभा बैठकमा मुख्यमन्त्री भिम आचार्यले टेबल गरेको बिश्वासको मत लिने प्रस्ताव माथि मतदान हुने भनिएको थियो । तर कांग्रेस र सत्तारुढ एमालेले प्रदेशसभाको बैठक स्थगित गर्न संसद समक्ष माग गरेका थिए । सोही माग बमोजिम प्रदेशसभा बैठक १५ गते सम्मका लागि स्थगित गरिएको संसद सचिवलायले सूचना जारी गरेर जानकारी दिएको छ । 

     


    तेस्रो आँखा