• ट्रेण्डिङ्ग :
आन्तरिकतर्फका अधिकांश विमानस्थलमा उडान प्रभावित

आन्तरिकतर्फका अधिकांश विमानस्थलमा उडान प्रभावित


  • 4.0K
    SHARES
    • पौष १७, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 6.1K Views

    आन्तरिकतर्फका अधिकांश विमानस्थलमा उडान प्रभावित

    काठमाडौँ । बाक्लो हुस्सुका कारण देशभरका विमानस्थलमा उडान प्रभावित बनेको छ । त्रिभुवन विमानस्थलका अनुसार पोखरा, भरतपुर, विराटनगर, जनकपुर, सिमरा लगायतका अधिकांश विमानस्थलमा उडान प्रभावित भएको हो । 

    images

    त्रिभुवन विमानस्थलका प्रवक्ता सुभाष झाका अनुसार बिहान १० बजेसम्मको समयमा नेपालगन्ज, सुर्खेत, लुक्ला र भोजपुरको फाप्लु विमानस्थलमा मात्रै उडान भएको छ । त्यसबाहेक तराईका सबै र पोखरा लगायतका पहाडी क्षेत्रका विमानस्थलमा पनि उडान भर्न सकिएको छैन । काठमाडौँ विमानस्थलमा भने कुनै  समस्या नरहेको प्रवक्ता झाले बताएका छन् ।

     


    तेस्रो आँखा