• ट्रेण्डिङ्ग :
सुनको भाउ तोलामा १३ सयले घट्यो 

सुनको भाउ तोलामा १३ सयले घट्यो 


  • 3.0K
    SHARES
    • पौष १९, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.6K Views

    सुनको भाउ तोलामा १३ सयले घट्यो 

    काठमाडौं १९ पुस/ नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउ घटेको छ । बुधबार प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १९ हजार ५ सयमा कारोबार भइरहेको हो ।

    images

    तेजाबी सुन तोलामा १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।


    तेस्रो आँखा