• ट्रेण्डिङ्ग :
सिटौलाले दर्ता गराए उमेदवारी

सिटौलाले दर्ता गराए उमेदवारी


  • 4.0K
    SHARES
    • पौष २३, २०८० सोमबार
    • २ बर्षs अघि
    • 6.2K Views

    सिटौलाले दर्ता गराए उमेदवारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा सदस्य पदका निम्ति उमेदवारी दर्ता गराएका छन् । सोमबार बिहान प्रदेश निर्वाचन कार्यालय विराटनगरमा पुगेर उनले मनोनयनपत्र दर्ता गराएका हुन् ।

    images

    उनको प्रस्तावकमा कोसी प्रदेशसभा सदस्य प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की छन् ।


    तेस्रो आँखा