• ट्रेण्डिङ्ग :
बागमती प्रदेश : पाण्डेले लिए मुख्यमन्त्रीको सपथ

बागमती प्रदेश : पाण्डेले लिए मुख्यमन्त्रीको सपथ


  • 7.9K
    SHARES
    • कार्तिक ११, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    बागमती प्रदेश : पाण्डेले लिए मुख्यमन्त्रीको सपथ

    काठमाडौँ,कात्तिक ११ । 

    images

    बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले पाण्डेलाई सपथ खुवाएका हुन् । अल्पमतमा पर्ने निश्चित भएपछि बुधबार एमालेकी अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएकी थिईन् । उनको राजीनामा पछि ५ दलीय गठबन्धनले नेकपा एकीकृत समाजबादीका नेता पाण्डेलाई मुख्यमन्त्री बनाउने निर्णय गरेका थिए । उक्त निर्णय बमोजिम ५ दलीय गठबन्धनका तर्फबाट पाण्डे मुख्यमन्त्री बनेका हुन् । नवनियुक्त मुख्यमन्त्री पाण्डेले कांग्रेस, माओबादी केन्द्र र नेकपा समाजबादीबाट एक एक जनालाई सहभागी गराई सानो मन्त्रीमण्डल बनाएका छन् ।  


    तेस्रो आँखा