• ट्रेण्डिङ्ग :
सल्यानको एक घरमा लागलागी

सल्यानको एक घरमा लागलागी


  • 4.7K
    SHARES
    • माघ १२, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 7.2K Views

    सल्यानको एक घरमा लागलागी

    सल्यान १२ माघ/सल्यानको एक घरमा लागलागी भएको छ । सल्यानको छत्रेश्वरी-५ बागबजार स्थित उदिराम खडकाको घर आगलागि हुँदा घर पुर्ण रुपमा क्षति भएको छ ।

    images

    वडा सदस्य डुम बहादुर खत्रीका अनुसार आगलागीबाट अन्नपात, लत्ताकपडा लगायत जलेर नष्ट भएका छन् । क्षतिको विवरण आउन बाकी छ । मानवीय क्षती हुनबाट जोगिएको छ । घर जलेर नष्ट भएपछी पीडितहरु नजिकै रहेका छोरा बुहारिको घरमा बसेका छन् ।


    तेस्रो आँखा