• ट्रेण्डिङ्ग :
बागमती प्रदेश प्रमुख शर्मा समक्ष वार्षिक प्रतिवेदन पेश

बागमती प्रदेश प्रमुख शर्मा समक्ष वार्षिक प्रतिवेदन पेश


  • 2.9K
    SHARES
    • माघ १५, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.5K Views

    बागमती प्रदेश प्रमुख शर्मा समक्ष वार्षिक प्रतिवेदन पेश
    मकवानपुर,१५माघ/ बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष थारू आयोगका सदस्य शान्ति मोदीले आयोगको कार्यसम्पादनसम्बन्धी पाँचौं वार्षिक प्रतिवेदन २०७९/०८० को आज  हस्तान्तरण गर्नुभयो ।
     
    सो अवसरमा प्रदेश प्रमुख शर्माले थारू समुदायलाई राष्ट्रिय मूल प्रवाहमा ल्याउन आयोगले गरिरहेको कामको प्रशंसा गर्नुभयो ।  सदस्य मोदीले आयोगले थारू समुदायको शैक्षिक उत्थान, स्वास्थ्य उपचार, रोजगारीका क्षेत्रमा कार्यसम्पादन गरिरहेको बताउनुभयो ।


    तेस्रो आँखा