• ट्रेण्डिङ्ग :
सुन २०० रुपैयाँले बढ्यो, यस्तो छ बजार भाउ

सुन २०० रुपैयाँले बढ्यो, यस्तो छ बजार भाउ


  • 5.2K
    SHARES
    • पौष ३०, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.9K Views

    सुन २०० रुपैयाँले बढ्यो, यस्तो छ बजार भाउ

    काठमाडौं, ३० पुस । नेपाली बजारमा शुक्रबार सुन प्रतितोला २०० रुपैयाँले बढेको छ ।

    images

    नेपाल  सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार  छापावाल सुन प्रतितोला ९२ हजार५०० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार २०० को दरले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार  २०० रुपैयाँ  निर्धारण भएको छ। 

    चाँदीको भाउ पनि प्रतितोलामा एक हजार २६० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदीको भाउ प्रतितोलाको एक हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।




    तेस्रो आँखा