• ट्रेण्डिङ्ग :
सशस्त्र प्रहरी फरवार्ड आउट पोस्टमा आगलागी

सशस्त्र प्रहरी फरवार्ड आउट पोस्टमा आगलागी


  • 3.0K
    SHARES
    • फाल्गुण १२, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.7K Views

    सशस्त्र प्रहरी फरवार्ड आउट पोस्टमा आगलागी

    काठमाडौं, १२ फागुन/बारा जिल्लाको विश्रामपुर गाउँपालिकास्थित प्रहरी फरवार्ड आउट पोस्ट (एफओबी) मा आगलागी भएको छ । एफओबीमा विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ । आगलागीमा हातहातियार र गोलीगट्ठा सबै जलेर नष्ट भएको बताइएको छ ।

    images

    आगलागीमा कुनै मानवीय क्षति भने नभएको बताइएको छ । एफओबीमा रहेका हातहतियार, गोलीगट्ठा, कागजात र खाद्यन्न र लत्ताकपडा आगलागीमा जलेर नष्ट भएको बताइएको छ । करिब दिउँसो ३ बजेबाट सुरु भएको आगलागी अहिले नियन्त्रणमा आएको छ । क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको छ ।


    तेस्रो आँखा