• ट्रेण्डिङ्ग :
महालेखापरीक्षकमा राया सफारिस

महालेखापरीक्षकमा राया सफारिस


  • 4.3K
    SHARES
    • चैत्र १८, २०८० आइतबार
    • २ बर्षs अघि
    • 6.7K Views

    महालेखापरीक्षकमा राया सफारिस
    काठमाडौँ, १९ चैत/ महालेखापरीक्षकमा तोयम राया सिफारिस हुनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा रायालाई सिफारिस गरेको हो ।
     
    संवैधानिक परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले महालेखापरीक्षकमा रायालाई सिफारिस गर्ने निर्णय गरेको सभामुख देवराज घिमिरेले जानकारी दिनुभयो । महालेखापरीक्षकमा सिफारिस हुनुभएका राया राष्ट्रिय तथ्याङ्क कार्यालयको सचिव हुनुहुन्थ्यो ।


    तेस्रो आँखा