• ट्रेण्डिङ्ग :
सतुङ्गलस्थित सशस्त्र प्रहरीको गोदाममा आगलागी

सतुङ्गलस्थित सशस्त्र प्रहरीको गोदाममा आगलागी


  • 3.6K
    SHARES
    • चैत्र २६, २०८० सोमबार
    • २ बर्षs अघि
    • 5.6K Views

    सतुङ्गलस्थित सशस्त्र प्रहरीको गोदाममा आगलागी

    काठमाडौँ, २६ चैत/ काठमाडौँको चन्द्रागिरि नगरपालिका सतुङ्गलस्थित सशस्त्र प्रहरीको गोदाममा (स्टोर रुममा)  आगलागी भएको छ । उक्त आगलागी नियन्त्रणका लागि अहिले दमकल पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

    images

    उहाँले भन्नुभयो, “सशस्त्र प्रहरीको सामान राख्ने (स्टोर रुममा) घरमा आगलागी भएको भन्ने खबर आएको छ, आगलागीको कारण भने खुलेको छैन, विस्तृत विवरण आउन बाँकी रहेको छ ।” दमकल, प्रहरी तथा स्थानीयवासीको सहयोगमा अहिले आगो नियन्त्रणको प्रयास भइरहेको प्रवक्ता अधिकारीले बताउनुभयो ।


    तेस्रो आँखा