• ट्रेण्डिङ्ग :
महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन

महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन


  • 3.4K
    SHARES
    • बैशाख ४, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 5.2K Views

    महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन
    काठमाडौँ, ४ वैशाख/ संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस हुनुभएका तोयम रायालाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।
     
    समितिका सभापति पशुपतिशमशेर जबराले प्रस्तावित महालेखापरीक्षकमा रायाको नाम सर्वसम्मतिले अनुमोदन गरेको बताउनुभयो । 
     
    प्रस्तावित रायाले १५ पेजको कार्ययोजना प्रस्तुत गर्दै बेरूजु कम गर्नाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । संवैधानिक परिषद्को गत चैत १८ गतेको बैठकले रायालाई महालेखापरीक्षक पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । 


    तेस्रो आँखा