• ट्रेण्डिङ्ग :
चार सयले सुनकाे मूल्य घट्यो

चार सयले सुनकाे मूल्य घट्यो


  • 10.6K
    SHARES
    • माघ १६, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 16.3K Views

    चार सयले सुनकाे मूल्य घट्यो

    काठमाडौं, १६ माघ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ चार सय रुपैयाँ घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९२ हजार दुई सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

    आइतबार तेजावी सुनको भाउ तोलाको ९१ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।

    महासंघकाअनुसार चाँदीको भाउ पनि घटेको छ । शुक्रबार १२ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १५ रुपैयाँले घटेको छ
    । शुक्रबार चाँदीको मूल्यभाउ प्रतितोला १२ सय ५० रुपैयाँमा भएको छ ।

  • सम्बन्धित विषय:

  • # सुनचाँदी

  • तेस्रो आँखा