• ट्रेण्डिङ्ग :
निजी क्षेत्र भन्छ, एमसीसी परियोजना कार्यान्वयनमा ल्याउनुपर्छ

निजी क्षेत्र भन्छ, एमसीसी परियोजना कार्यान्वयनमा ल्याउनुपर्छ


  • 7.3K
    SHARES
    • माघ २०, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    निजी क्षेत्र भन्छ, एमसीसी परियोजना  कार्यान्वयनमा ल्याउनुपर्छ

    काठमाडाैं,२० माघ । राजनीतिक नेतृत्वबीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्बाट पास गर्ने वा नगर्ने भन्ने विषयमा विवाद भइरहेको बेला निजी क्षेत्र यो परियोजना पास गरेर कार्यान्वयनमा ल्याउनुपर्ने पक्षमा देखिएको छ।

    images

    एमसिसी परियोजनालाई दलहरूले अनावश्यक राजनीतीकरण गरेको निजी क्षेत्रको बुझाइ छ। निजी क्षेत्रका छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायतले संस्थागत रुपमा नै एमसिसी परियोजना मुलुकको हितमा रहेकाले पारित गर्नुपर्ने बताउँदै आएका छन्।

  • सम्बन्धित विषय:

  • # निजी क्षेत्र

  • तेस्रो आँखा
    लेखकबाट थप