• ट्रेण्डिङ्ग :
बागमती प्रदेश : मुख्यमन्त्री पाण्डेले पाए बिश्वासको मत

बागमती प्रदेश : मुख्यमन्त्री पाण्डेले पाए बिश्वासको मत


  • 6.6K
    SHARES
    • कार्तिक २२, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    बागमती प्रदेश : मुख्यमन्त्री पाण्डेले पाए बिश्वासको मत


    काठमाडौँ, कात्तिक २२ । 
    बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बिश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभामा उनले बिश्वासको मत मागेका थिए । कुल १०९ सांसद संख्या रहेको यो प्रदेशमा पाण्डेले ५९ मत पाए । बहुमतका लागि यो प्रदेशमा ५५ मत चाहिन्छ । उनलाई माओबादी केन्द्रका २३,कांग्रेसका २२ , नेकपा एकीकृत समाजबादीका १३ र जसपाका एक सांसदले मत हालेका थिए । पाण्डेको बिपक्षमा ४३ मत पर्यो । एमालेका ४० र बिवेकसिल साझाका ३ सांसदले मुख्यमन्त्री पाण्डेको बिपक्षमा मतदान गरेका थिए । एमालेका तीन सांसद भने अनुपस्थित थिए । 

    images

     


    तेस्रो आँखा