• ट्रेण्डिङ्ग :
कर छलीको पक्षमा परेका सम्पूर्ण रिट सर्वोच्चद्वारा खारेज

कर छलीको पक्षमा परेका सम्पूर्ण रिट सर्वोच्चद्वारा खारेज


  • 2.5K
    SHARES
    • बैशाख ३०, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 3.8K Views

    कर छलीको पक्षमा परेका सम्पूर्ण रिट सर्वोच्चद्वारा खारेज
    काठमाडौँ, ३० वैशाख/ इन्टरनेट सेवा प्रदायकहरुबाट भइरहेको कर छलीको पक्षमा परेका सम्पूर्ण रिट सर्वोच्चले आज खारेज गरेको छ ।  
     
    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत वर्ष गरेको अनुसन्धानमा दुई अर्ब ५० करोड कर छली गरेको पाइएपछि तत्काल भुक्तानीका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो । 
     
    सो निर्देशनविरुद्ध वल्र्ड लिङ्कले सर्वोच्चमा रिट दायर गरेको थियो । सर्वोच्चको फैसलासँगै अब कर भुक्तानीको बाटो खुलेको छ । 


    तेस्रो आँखा