• ट्रेण्डिङ्ग :
कुमारी बैंकको कामु सिईओमा रामचन्द्र खनाल नियुक्त

कुमारी बैंकको कामु सिईओमा रामचन्द्र खनाल नियुक्त

  • 7.1K
    SHARES
    • माघ २४, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 10.9K Views

    कुमारी बैंकको कामु सिईओमा रामचन्द्र खनाल नियुक्त

    काठमाडौं, २४ माघ । कुमारी बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन्।

    images

    सोमबार बसेको सञ्चालक समितिको बैठकले बैंकको सिईओमा अर्को निर्णय नभएसम्मका लागि खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो। उनी माघ २५ गते मंगलबारदेखि लागू हुनेगरी जिम्मेवारी सम्हाल्ने छन्।

    6200fbd63ce26.jpg

    तेस्रो आँखा