• ट्रेण्डिङ्ग :
नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रदेशसभाको बैठक आह्वान

नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रदेशसभाको बैठक आह्वान


  • 2.5K
    SHARES
    • जेठ १६, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 3.8K Views

    नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रदेशसभाको बैठक आह्वान
    मकवानपुर, १६ जेठ/ वाग्मती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्न आज प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।
     
    बैठक अपरान्ह ३ः३० बजे प्रदेशसभा सचिवालयको भवनमा बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयका सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो । प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम यही जेठ १४ गते बसेको प्रदेशसभामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्नुभएको थियो ।


    तेस्रो आँखा