• ट्रेण्डिङ्ग :
पहिराले मुग्लिन मलेखु खण्ड अवरुद्ध

पहिराले मुग्लिन मलेखु खण्ड अवरुद्ध


  • 3.4K
    SHARES
    • आषाढ ३, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 5.2K Views

    पहिराले मुग्लिन मलेखु खण्ड अवरुद्ध

    भरतपुर, ३ असार/पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । आज बिहान पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा सडक अवरुद्ध बनेको हो ।

    images

    सडक निर्माणका क्रममा खनेको ठाउँमा पहिरो गएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख निरला भण्डारीले जानकारी दिनुभयो । अहिले पहिरो पन्छाउने काम जारी रहेको उहाँले बताउनुभयो । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् । 


    तेस्रो आँखा