• ट्रेण्डिङ्ग :
राजदूत भट्टराई मोनाकोका लागि गैरआवासीय राजदूत नियुक्त

राजदूत भट्टराई मोनाकोका लागि गैरआवासीय राजदूत नियुक्त


  • 3.3K
    SHARES
    • आषाढ २०, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 5.0K Views

    राजदूत भट्टराई मोनाकोका लागि गैरआवासीय राजदूत नियुक्त

    काठमाडौँ, २० असार ।राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र फ्रान्सका लागि नेपालका आवासीय राजदूत सुधीर भट्टराईलाई मोनाकोका लागि गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ ।

    images

    नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राजदूत भट्टराईलाई मोनाकोका लागि गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


    तेस्रो आँखा