• ट्रेण्डिङ्ग :
सुनको मूल्य स्थिर, चाँदी रु १५ ले घट्यो

सुनको मूल्य स्थिर, चाँदी रु १५ ले घट्यो


  • 4.1K
    SHARES
    • आषाढ २६, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 6.3K Views

    सुनको  मूल्य स्थिर, चाँदी रु १५ ले घट्यो

    काठमाडौँ, २६ असार ।  स्थानीय बजारमा आज मङ्गलबारको मूल्यमा सुनको कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु एक लाख ४४ हजार १०० कारोबार भइरहेको छ ।

    images

    यसैगरी, तेजाबी सुन प्रतितोला रु एक लाख ४३ हजार चार सय कायम भएको छ । चाँदीको मूल्य रु १५ ले घटेर एक हजार रु आठ सय ७० मा किनबेच भइरहेको महासङ्घले बताएको छ । मङ्गलबार चाँदी प्रतितोला रु एक हजार आठ सय ८५ मा खरिदबिक्री भएको थियो । 

     

     


    तेस्रो आँखा