• ट्रेण्डिङ्ग :
आज उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तहमा सार्वजनिक बिदा

आज उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तहमा सार्वजनिक बिदा


  • 3.0K
    SHARES
    • श्रावण १३, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.6K Views

    आज उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तहमा सार्वजनिक बिदा

    काठमाडौं, १३ साउन । आज उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

    images

    बिहीबार मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    नकर्मी विसं २०२१ असार २० गते जन्मिएका थिए । विकास प्रेमी एवं समाजसेवीका रूपमा परिचित नकर्मी विसं २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए ।


    तेस्रो आँखा