• ट्रेण्डिङ्ग :
नेप्सेमा सकारात्मक सर्किट, २० मिनेटका लागि कारोबार बन्द

नेप्सेमा सकारात्मक सर्किट, २० मिनेटका लागि कारोबार बन्द


  • 6.1K
    SHARES
    • श्रावण १३, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 9.4K Views

    नेप्सेमा सकारात्मक सर्किट, २० मिनेटका लागि कारोबार बन्द

    काठमाडौँ, १३ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सकारात्मक सर्किट लागेको छ ।

    images

    आजको कारोबार शुरु भएको एक मिनेट ३१ सेकेण्डमा नेप्से परिसूचक चार प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको नेप्सेले जनाएको छ ।

    चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको हो ।


    तेस्रो आँखा