• ट्रेण्डिङ्ग :
ताप्लेजुङमा गयो भूकम्प, आसपासका जिल्लामा धक्का

ताप्लेजुङमा गयो भूकम्प, आसपासका जिल्लामा धक्का


  • 5.7K
    SHARES
    • श्रावण १३, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 8.8K Views

    ताप्लेजुङमा गयो भूकम्प, आसपासका जिल्लामा धक्का

    काठमाडौं, १३ साउन । ताप्लेजुङमा भूकम्प गएको छ । खेजेनिम आसपास केन्द्रविन्दु भएर गएराति १० बजेर १३ मिनेटमा भूकम्प गएको हो ।

    images


    भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो ।


    तेस्रो आँखा